नव दुर्गा

शुभ दिप दशै धामका छुटै छुटै

शुभ दिप दशै धामका छुटै छुटै

Dashain Card

दशैंको १५ दिन  अगाडि देखि दशैंको चहलपहल देखिन  थालेको छ । यो दशैंको रौनकमा अझ धेरै रौनक  थप्न हामी  प्रस्तुत गर्दैछौ ।  हामीले  दशैं धमाका मा ८०% सम्मको  छुट, रु. १०,००० सम्मको  सपिङ्ग कुपन  जित्ने मौका तथा अन्य  थुप्रै फाइदाहरु सहित शुभ दिप  दशैं धमाका यहि असोज १७ गते देखि लागू हुँदैछ । यो योजनामा विभिन्न आवश्यक सामानहरु किन्न सकिन्छ जस्तै लत्ताकपडा, इलेक्ट्रोनिक्सका साथै अरु थुप्रै घरायसी सामानहरु ।

दशैं एक पर्व मात्र नभएर परिवार तथा साथीभाईहरुको सम्बन्धलाई थप सुदृढ गर्ने पर्ब हो । नेपालीहरुको महान पर्व बडा दशैं त्यसमाथी वर्षकै लामो बिदा यो समय तपाईंहरुको ध्यान परिवार र पर्वमा केन्द्रित गर्ने उदेश्यले  ल्याएको दशैं धमाका हो । जहाँ तपाईंले सहज किनमेल प्रक्रियाका साथै विभिन्न सामानहरुमा भारी छुट प्राप्त गर्न सक्नुहुन्छ ।

दशैं धमाका यहि असोज १७ गतेबाट लागूहुँदैछ । यो योजनामा सहभागी हुनको लागि तपाईंले शुभ दिप बाट सामानहरु अर्डर गर्नुपर्ने हुन्छ जहाँ तपाईंले विभिन्न सामानको मूल्यमा भारी छुट पाउन सक्नुहुन्छ । यसरी तपाईंले सामानहरु छनोट गरेर कार्टमा राखेपछि सामान खरिदको अन्तिम wllate मार्फत अग्रिम भुक्तानी गर्दा थप छुट प्राप्त गर्न सक्नुहुन्छ ।

शुभ दिपले आफ्ना सम्पूर्ण ग्रहकबर्गमा  खुशी बनाउने उद्देश्यले  दशैं धमाकामा विभिन्न कुपनको सुविधा दिएको छ  । जुन प्रयोग गरेर हाम्रा ग्राहहरुले  ५ ,००० सम्मको कुनै पनि  सामान खरिद गर्न  सक्नुहुनेछ ।

 दशैं धमाका अन्तर्गत शुभ  प्रयोगकर्ताहरुले आफ्नो wallet  प्रयोग गरि  अग्रिम भुक्तानी गर्दा विशेष छुटको फाइदा लिन सक्नुहुन्छ । यो योजनामा e-Sewa तथा  khalti बाट  अग्रिम भुक्तानीमा २० प्रतिशत (रु २०,००) सम्म को छुट पाउन सक्नुहुनेछ। यसको मतलब ग्राहक महानुभावहरुले न्यूनतम मूल्यमा पनि थप छुट प्राप्त गर्ने सक्नुहुनेछ ।  भुक्तानीमा छुट प्राप्त गर्न तपाईंले निम्न wallet प्रयोग हुनुपर्नेछ :-

  • e-Sewa
  • Khalti
  • IME Pay
  • Namaste Pay

नवदुर्गा भवानीले रक्षा गरुन ।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना 

यी सबै छुट र कुपनहरूले तपाईंहरुलाई किनमेल गर्न उत्साहित बनाएको हुनसक्छ  तर यो दशैंमा रौनक  थप्न शुभ दिपले  कम्तिमा रु. २५,००को अर्डरमा अग्रिम भुक्तानी गर्ने ग्राहकको लागि ३०००० हजारको  सपिङ्ग कुपन  जित्ने मौका दिनेछ ।  यो अवसर सिमित समयका लागि मात्र उपलब्ध हुनेछ ।  

 

Women Shose

Women Shose

I just can’t seem to stay away from the Shuba Dip website right now.

I really wish I could – I mean, I’ve been seriously considering getting SHUBA DIP to just put some kind of parental lock on the site or something, so I’m not being constantly led into temptation – but there’s just SO much stuff I want to buy right now. Knitwear mainly, but also shoes, of course (and also lingerie, nightwear, outerwear, dresses… er, yeah, just EVERYTHING, basically…) – which brings me to the topic of these green platform heels.

Although both the platform and the two-part shape of the upper gives these a little bit of a ‘2025’ vibe for me, I’m willing to overlook that for the sake of the gorgeous, emerald green colour they’ve used here. It’s just stunning, really, and while I love green at any time of year, I suspect those of you who like to get into “festive” colours around about now might appreciate it for that reason, too. There’s no denying that there’s something incredibly Christmasy about these shoes, and whether you’re buying them for yourself, or for someone else, wouldn’t they look fantastic under the tree? (Or, better still, on your feet?)